Saturday, March 7, 2026
spot_img

काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल विजयी

spot_img
spot_img

काठमाडौँ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् । अन्तिम मतगणना अनुसार खनालले २७ हजार ७ सय १९ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सबुज बानियाले ६ हजार ६ सय ४७ मत पाएका छन् भने एमालेका अमन मास्केले ४ हजार ३ सय ७३ मत पाए ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चितवन २ मा रवि लामिछाने विजयी

प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

‘रेड जोन’मा रहेका एमालेका शीर्ष नेताहरु

प्रतिनिधिसभा सदस्यको निर्वाचन पश्चात अहिले धमाधम प्रारम्भिक मतपरिणाम आइरहेको...

नेकपाले खोल्यो खाता, रुकुम पूर्वमा प्रचण्ड विजयी

रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका...

काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश

अदालतले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।...

झापा ५ : बालेनको १० हजार भोट कट्दा ओलीको ३ हजार पनि पुगेन

झापा ५ मा बालेन शाहले आफ्नो अग्रता झन् बढाउदै...
spot_img