Wednesday, July 22, 2026
spot_img

प्रधानमन्त्री कार्कीलाई बालेनले भने ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ’

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रधानमन्त्री सुशिला  कार्कीको प्रशंशा गरेका छन् । आज प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भए लगत्तै बालेनले प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताएका हुन्

बालेनले सामाजिक संजालमा लेखेका छन् ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । #आमा’

जेन्जी विद्रोहपछि कार्कीलाई फागुन २१ मा चुनाव गराउने मुख्य कार्यभार सहित प्रधानमन्त्री पदमा नियुक्त गरिएको थियो। अनेक शंका र उपशंकाका बीच उनको नेतृत्वमा देशभर एकै चरणमा निर्वाचन सम्पन्न भएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मन्त्रिपरिषदको बैठक बस्दै

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । उनले...

सुनचाँदीको भाउमा वृद्धि

आज बुधबार पनि सुनचाँदीको भाउ बढेको छ । मंगलबार...

धोबीघाट सर्भिस सेन्टरमा एमजीको ७ दिने Service Camp सुरु

नेपालमा JSW MG गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा....

विद्युतीय स्कुटर ब्रान्ड एम्पियरको बिक्री तथा सेवा मलंगवामा सुरु

एसटीसी अटो सोलुसनले बी. एम. ईभी हबलाई आधिकारिक बिक्री...

प्रदीप अधिकारीविरुद्द भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा पनि दायर

नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीविरुद्द थप...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...
spot_img