Thursday, March 5, 2026
spot_img

निर्वाचनमा ६५ प्रतिशत मत खस्ने अनुमान

spot_img
spot_img

निर्वाचन आयोगले ६५ प्रतिशत मत खस्ने अनुमान गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको बताएका हुन् ।

आफूले मतदान गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान भइरहेको बताए । उनले मतदानमा युवाहरुको उत्साहपूर्वक सहभागीता रहेको भन्दै यस निर्वाचनमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको बताए ।

मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ आयोगले तयारी गरेको पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले दोहोर्याएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री शुशिला कार्की

प्रधानमन्त्री सुशिला कार्कीले आफु सत्ता हस्तान्तरण छिटोभन्दा छिटो गर्न...

मिडियाको विश्लेषण : झापा ५ मा ओलीलाई हराउँदै बालेनले जित्ने, रास्वपाको बहुमत आउने

आज देशभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगले...

झापामा राति १२ बजेदेखि मतगणता सुरु हुने

झापामा राति १२ बजेदेखि मतगणता सुरु हुने भएको छ...

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

आज सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा करिव ६० प्रतिशत मतदान...

मध्यपूर्वबाट केही विमान नेपाल आउँदै, यात्रुलाई एयरलाइन्स कम्पनीसँग समन्वय गर्न आग्रह

अमेरिकाले इरानमा आक्रमण गरेपछि द्वन्द्व बढिरहेको मध्यपूर्व क्षेत्रबाट केही...

प्रधानमन्त्री कार्कीलाई बालेनले भने ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ’

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रधानमन्त्री...
spot_img