Saturday, September 5, 2026
spot_img

गन्ध आउने अचार बेच्ने बर्गर हाउसलाई महानगरले तिरायो २ लाख जरिवाना

spot_img

गन्ध आउने अचार बेचेको भन्दै काठमाडौँ महानगरपालिकाले बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई जरिवाता गरेको छ । कलंकीमा रहेको सो बर्गर हाउसले अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध आउने अस्वस्थ्यकर अचार पठाएको पाइएपछि २ लाख रुपैयाँ जरिवाता गरिएको महानगरले जनाएको छ ।

अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध आउने अचार पठाएको पुष्टि भएपछि बर्गर हाउसलाई कारबाही गरिएको महानगरका खाद्य प्राविधिक अनिल बस्नेतले जानकारी दिए ।

यसअघि महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालित नारायणी चमेना गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना तिराएको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...