Tuesday, June 9, 2026
spot_img

नूनमा ‘एमआरपी’भन्दा बढी पैसा लिने दुइ पसललाई जनही ३ लाख जरिवाना

spot_img
spot_img

आयो नूनको ‘एमआरपी’भन्दा धेरै मूल्य लिएर बिक्री गर्ने २ पसललाई वाणिज्य विभागले नगद जरिवाना गराएको छ । विभागले सोल्टी मोडको म्याक्रो मिनि मार्ट र ताहचलको मेगा मार्टलाई जनही तीन/तीन लाख रुपैयाँ जरिवना तिराएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार नुनमा बढी मूल्य पसललाई कारबाही गरिएको जनाएको छ ।

नुन तथा खाद्य जस्तो अत्यावश्यक वस्तुमा एमआरपीभन्दा धेरै मूल्य लिएर बिक्री गरेको पाइएकाले अधिकतम् जरिवाना गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री भइरहेको आयो नूनमा एमआरपीभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको भन्ने गुनासो आएपछि अनुगमन बढाइएको छ ।

केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेशनले नूनको खुद्रा मूल्य २० रुपैयाँबाट बढाएर २६ रुपैयाँ प्रतिकेजी तय गरेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img