Wednesday, June 17, 2026
spot_img

साहस उर्जा लिमिटेडले हकप्रद निष्काशनको लागि आयोगबाट पायो पूर्वस्वीकृति

spot_img
spot_img

साहस उर्जा लिमिटेडले हकप्रद निष्काशनको लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । आयोगको चैत्र १२ गतेको बैठकले कम्पनीलाई १:१ को अनुपात शतप्रतिशत हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति दिएको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको १:१ को अनुपातमा शत प्रतिशत निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रदबाट संकलन गरेको रकम आफ्नो सहायक कम्पनी टाइम्स इनर्जीले निर्माण गरिरहेको ३४०.४२३ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी गर्ने छ।

अब कम्पनीले हकप्रद निष्काशनको लागि  नेपाल धितोपत्र बोर्डमा आवेदन दिने छ। बोर्डले  अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...

नेप्सेको अध्यक्षमा अमृत लम्साल

नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा अमृत लम्साल नियुक्त भएका...
spot_img