Saturday, May 2, 2026
spot_img
spot_img

२ शर्त सहित राधी विद्युत कम्पनीले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति

spot_img
spot_img

विद्युत नियमन आयोगले राधी विद्युत कम्पनीलाई हकप्रद निष्काशन गर्नको पूर्व स्वीकृति प्रदान गरेको छ । आयोगले कम्पनीलाई कार्तिक १ गते हकप्रद निष्काशन गर्नको लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १:०.६९८९ को अनुपातमा ६९.८९ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।  कम्पनीले १ करोड २८ लाख ५२ हजार ६ सय २६ दशमलव ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । नियमन आयोगले ६९.८९ प्रतिशत मध्ये ५२.४८ प्रतिशत कसुवा खोला जलविद्युत् आयोजनामा लगानी गर्ने र बाँकी १७.४१ प्रतिशत कम्पनीको बैंक ऋण तिर्ने शर्तमा हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो।

अब धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ। कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img