Thursday, June 18, 2026
spot_img

१०० प्रतिशत हकप्रद अनुमति मागेको सयपत्री हाइड्रोलाई ७४ प्रतिशतको मात्र स्वीकृति

spot_img
spot_img

विद्युत नियमन आयोगले अनुपात घटाएर सयपत्री हाइड्रोपावर लिमिटेडलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति दिएको छ । आयोगले भदौ २० गते कम्पनीलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद निष्काशन गर्ने गरि नियमन आयोगमा स्वीकृतिको लागि प्रस्ताव पठाएको थियो। तर आयोगले ७४ प्रतिशत मात्र हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको हो। हाल कम्पनीको चुक्ता पुँजी ३० करोड रहेको छ। आयोगले कम्पनीलाई २२ करोड २५ लाख ५८ हजार ९ सय ८९ रुपैयाँ १३ पैसा बराबरको मात्र हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति दिएको हो।

अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एभरेष्ट कलरको आईपीओ आज बाँडफाँड हुँदै

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...
spot_img