Saturday, May 2, 2026
spot_img
spot_img

बरुण हाइड्रोको हकप्रद बाँडफाँड, २ लाख ३८ हजार कित्ता लिलाममा आउने

spot_img
spot_img

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ। भदौ १७ गते शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले असार ३१ गतेदेखि भदौ ३ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशत हकप्रदले हुन आउने ५३  करोड ५८ लाख १५ हजार रुपैयाँको ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। बिक्री प्रबन्धक आरबिबि मर्चेन्टका अनुसार हकप्रदमा रितपुर्वक आवेदन दिने २८ हजार ७ सय ५५ जना आवेदकलाई ५१ लाख हजार ७ सय ७ कित्ता शेयर बाँडफाँड गरिएको छ।

यस संगै अब बिक्री नभएको २ लाख ३८ हजार ४ सय ४३ कित्ता शेयर लिलाममा आउने छ।

 

 

spot_img
spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img