छ्याङ्दी हाइड्रोको हकप्रद भर्ने आज अन्तिम दिन

spot_img
spot_img

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रदमा अवेदान दिने आज असार २७ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले जेठ २३ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो।

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गरेको हो । कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले हकप्रद निष्काशनको लागि जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले वैशाख १२ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मोरङको केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा, लाइन ट्रिपिङको समस्या कम हुने

मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको  विद्युत आपूर्तिलाई थप...

HONOR को चाडपर्व अफर: स्मार्टफोनसँगै स्मार्ट उपहार

चाडपर्वको उत्साहलाई थप विशेष बनाउन HONOR ले ‘HONOR Festival...

१०.१० प्रतिशतले बढ्यो नेपाल एसबिआई बैंकको खुदनाफा, वितरणयोग्य नाफा १ अर्ब ६० करोड

आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल एसबिआई बैंकले...

कामना सेवा विकास बैंक मैत्रीपूर्ण फुटसलको उपाधि नाफिजलाई

कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगीताको...