Tuesday, August 18, 2026
spot_img

नागरिक लगानी कोषको नाफामा सामान्य गिरावट, ३५ प्रतिशतले बढ्यो रिजर्भ

spot_img

नागरिक लगानी कोषले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ९.९१ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १ करोड २२ करोड थियो । कम्पनीको ब्याज आम्दानी  १९.५५ प्रतिशत बढेर ४४ करोड २५ लाख पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २३.०३ रुपैयाँबाट घटेर २०.७५ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १७१.४५ रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३१ करोड रहेको छ भने जगेडा कोषमा १८ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको रिजर्भ ३५.७९ प्रतिशतले बढेको हो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img