Wednesday, August 5, 2026
spot_img

३५.३२ प्रतिशतले बढ्यो स्वस्तिक लघुवित्तको खुदनाफा, ईपीएस २१.५५ रुपैयाँ

spot_img

स्वस्तिक लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३५.३२ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले ९२ लाख ४० हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६८ लाख २८ हजार खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५२.४६ प्रतिशतले बढेर ४ करोड २१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी ५१.१७ प्रतिशतले बढेर ५ करोड ६ लाख पुगेको छ। कम्पनीको संचालन नाफा ९७ लाख ५५ हजारबाट बढेर १ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको वितरणयोग्य मुनाफा १ करोड ३ लाख रुपैयाँ रहेको छ  । कम्पनीको वितरणयोग्य प्रति शेयर नाफा १७.९२ रुपैयाँ रहेको छ ।  यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २१.५५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १५८.९४ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा १२.२४ प्रतिशत कायम भएको छ।

५ करोड ७७ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २ करोड ४४ लाख रुपैयाँ रहेको छ।

spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र...

शेयरबजार सुधार योजना कार्यान्वयनका लागि समन्वय समिति गठन

नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका...

बीमा क्षेत्रमा NFRS 17 कार्यान्वयनबारे लेखामान बोर्ड र बीमा प्राधिकरणबीच छलफल 

नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल...

थपिँदै ‘मेची क्राउन’को प्रतिस्पर्धी, होटल इस्टर्नले खोस्ला बिजनेश ?

झापास्थित होटल ‘मेची क्राउन’ले अहिले त्यस क्षेत्रमा आफ्नो दबदबा...

समस्याग्रस्त सहकारीका थप ३४१ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका...

‘एक महिनाका लागि पुग्ने ग्यास छ भने लाइन नबसिदिनु’

एलपी ग्यास उद्योग संघले एक महिनाका लागि पुग्ने ग्यास...
spot_img