spot_img

११ महिनामा नबिल बैंकको खुद नाफा सबैभन्दा धेरै, पछ्याउदै ग्लोबल र एनआईएमबि (सूचीसहित)

spot_img

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा वाणिज्य बैंकहरुले ५६ अर्ब बढी खुद नाफा कमाएका छन् । २०८१ जेठ महिनासम्म वाणिज्य बैंकहरुले कुल ५६ अर्ब ४५ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

यस अवधिमा नबिल बैंकले सर्वाधिक ६ अर्ब ३३ करोड खुद नाफा कमाएको छ भने भने ग्लोबल आईएमई बैंकले ५ अर्ब ९ करोड खुद नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ३८ करोड खुद नाफा कमाएको छ भने प्राइम कमर्शियल बैंकले ३ अर्ब ५५ करोड खुद नाफा कमाएको छ । एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड कमाएको छ भने राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड खुद नाफा कमाएको छ ।

यस अवधिमा नेपाल बैंकको खुद नाफा सबै भन्दा कम अर्थात् १ अर्ब ७ करोड रहेको छ भने माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब २८ करोड खुद नाफा कमाएको छ ।

हेर्नुस् कुन बैंकको खुद नाफा कति ?

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...