आज आइत सुनको भाउ घटेको छ । शुक्रबार २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४९ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ ।












