Sunday, August 9, 2026
spot_img

भदौसम्ममा १० वाणिज्य बैंकको खुद नाफा घट्यो, कुनले कति बढाए ? (सूचीसहित)

spot_img

संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनासम्ममा अर्थात् भदौसम्म १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

अघिल्लो आर्थिक वर्षको भदौसम्म तुलनामामा वाणिज्य बैंकहरुको खुदनाफा ६.१८ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।  अघिल्लो आर्थिक वर्षको भदौसम्ममा बैंकहरुको खुद नाफा १७ अर्ब ६९ करोड २१ लाख खुद नाफा कमाएका थिए।

यस अवधिमा प्रतिशतको आधारमा सिद्धार्थ बैंक र एनएमबि बैंकको नाफा सर्वाधिक बढेको छ। यी दुई बैंकको नाफा क्रमश ४०.१८ प्रतिशत र ३२.१४ प्रतिशतले बढेको छ।

त्यस्तै रकमको तुलनामा ग्लोबल आईएमई बैंक र नबिल बैंकले सर्वाधिक नाफा कमाएका छन् । यी दुई बैंकको खुद नाफा क्रमश १ अर्ब ६२ करोड ८२ लाख र १ अर्ब ३२ करोड ७१ लाख रहेको छ ।

यस अवधिमा १० बैंकको खुद नाफा बढेको छ १० बैंकको नाफा घटेको छ। जस मध्ये हिमालयन बैंकको खुद नाफा सर्वाधिक ६८.२६ प्रतिशतले घटेको छ भने नेपाल एसबिआई बैंकको खुद नाफा ३३.५९ प्रतिशतले घटेको छ ।

हेर्नुस् वाणिज्य बैंकको आर्थिक वर्ष २०८१/८२  र २०८२/८३ को भदौ महिनासम्मको खुदनाफाको विवरण । सबै रकम रु. १० लाखमा देखाईएको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा एक्स्पोमा टोयोटाका गाडी किन्दा ३ देखि २१ लाखसम्म छुट, २ नयाँ मोडल सार्वजनिक हुने

टोयोटा नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि...

अब शेयरबजारमा ७ प्रकारका लगानीकर्ता, आईपीओ बाँडफाँड प्रणालीसँग जोड्ने प्रस्ताव

नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्ताको वर्गीकरणको प्रस्ताव गरेको छ। आधुनिक...

देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, ग्राहकले पाउनेछन् यस्ता सुविधा

नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक तथा सेवा प्रदायक...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले...

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले बोलायो एजीएम, २.५ प्रतिशत बोनस शेयर प्रस्ताव

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ लाभांश पाउने

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ...
spot_img