Sunday, August 9, 2026
spot_img

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ लाभांश पाउने

spot_img

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ लाभांश पाउने पाउने भएको छ। शिवम् होल्डिंङ्सले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २.५० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

शिवम् होल्डिंङ्समा ८५.०३ प्रतिशत लगानी शिवम् सिमेन्टको रहेकोले सो लाभांशको ८५.०३ प्रतिशत लाभांश शिवम् सिमेन्टले पाउने छ ।  जुन करिव ९ करोड ८६ लाख रुपैयाँ हुन आउँछ।

शिवम् होल्डिंङ्सले भदौ १४ गतेको लागि साधारणसभा पनि बोलाएको छ । सो सभामा कम्पनीले अब अंकित मूल्य मै आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दै छ।  कम्पनीले यस अघि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।  अब कम्पनीले साधारणसभामा प्रस्ताव लगेर सो मूल्य संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिन लागेको हो ।

सभामा ३ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि पेश हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले...

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले बोलायो एजीएम, २.५ प्रतिशत बोनस शेयर प्रस्ताव

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...

फेरि ३ लाख नाघ्यो सुनको भाउ

आज आइतबार पनि सुनचाँदीको भाउ बढेको छ । शुक्रबार...

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...
spot_img