Monday, June 22, 2026
spot_img

साउनमा ११ वाणिज्य बैंकको खुद नाफा घट्यो, कुनले कति बढाए ? (सूचीसहित)

spot_img
spot_img

संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात् साउनमा ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।  अघिल्लो आर्थिक वर्षको साउनको तुलनामामा वाणिज्य बैंकहरुको खुदनाफा ८.६४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।  अघिल्लो आर्थिक वर्षको साउनमा बैंकहरुको खुद नाफा ९ अर्ब १७ करोड ६१ लाख खुद नाफा कमाएका थिए।

यस अवधिमा प्रतिशतको आधारमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा सर्वाधिक बढेको छ। यी दुई बैंकको नाफा क्रमश १४६.७६ प्रतिशत र ५४.८० प्रतिशतले बढेको छ।

त्यस्तै रकमको तुलनामा ग्लोबल आईएमई बैंक र नबिल बैंकले सर्वाधिक नाफा कमाएका छन् । यी दुई बैंकको खुद नाफा क्रमश ७८ करोड ४५ लाख र ७१ करोड ६४ लाख रहेको छ ।

यस अवधिमा ९ बैंकको खुद नाफा बढेको छ ११ बैंकको नाफा घटेको छ। जस मध्ये कृषि विकास बैंकको खुद नाफा सर्वाधिक ९९.४७ प्रतिशतले घटेको छ भने नेपाल एसबिआई बैंकको खुद नाफा ५२.३२ प्रतिशतले घटेको छ ।

हेर्नुस् वाणिज्य बैंकको आर्थिक वर्ष २०८१/८२  र २०८२/८३ को साउन महिनाको खुदनाफाको विवरण । सबै रकम रु. १० लाखमा देखाईएको छ।

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img