Monday, May 18, 2026
spot_img

सानिमा इक्विटी फण्ड २ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

spot_img
spot_img

सानिमा क्यापिटल लिमिटेडले निष्काशन गरेको म्युचुअल फण्डको इकाईमा आवेदन दिने आज  जेठ ४ गते अन्तिम दिन रहेको छ । क्यापिटलले वैशाख २४ गतेदेखि  सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सानिमा इक्विटी फण्ड २ नामको बन्दमुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको हो ।

यस योजनाको आकार १ अर्बको रहेको छ । यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको छ। जस मध्ये कोष प्रबर्दक सानिमा बैंकलाई १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई र योजना व्यवस्थापक सानिमा क्यापिटललाई २ प्रतिशत अर्थात् २० लाख इकाई सुरक्षित गरिएको छ।  बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम अधिकतम १ करोड कित्ताको लागि आवेदन दिन सकिने छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अर्वौँको शेयर किनबेच गरेर समयमै जानकारी नदिएपछि डोनाल्ड ट्रम्पलाई जरिवाना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शेयर खरिद/बिक्रीको जानकारी कानुनी समयसीमाभित्र...

नाडेप लघुवित्तले लाभांश नदिने

नाडेप लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश...

अर्थतन्त्रको अहिलेको मोडेलमा आमूल परिवर्तन गर्नेगरि बजेट ल्याउन महासंघको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरि आव...

आजदेखि संसदमा प्रि बजेट छलफल

प्रतिनिधिसभामा आज जेठ ४ गतेदेखि आगामी आर्थिक वर्षको विनियोजन...

विश्वभर बढ्न थाल्यो सोलार प्यानलको मूल्य, नेपालका आयोजनाको लागत पनि बढ्ने

विश्वव्यापी रूपमा सोलर प्यानलको मूल्य बढ्न थालेको छ। विशेष...

प्रतिबद्धताको १४ प्रतिशत मात्रै भित्रियो वैदेशिक लगानी

नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै...
spot_img