Monday, September 7, 2026
spot_img

‘मध्यम वर्गको विस्तार हाम्रो लक्ष्य हो, निजी क्षेत्रलाई बत्तिएर अघि बढ्न दिन्छौँ’

spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले मध्यम वर्गको विस्तार गर्ने लक्ष्य लिएको छ । राज्य सबैको अभिभावक हो भन्दै उनले लोकतन्त्र जोगाउन र विकासका परम्परागत मानकलाई न्याय गर्न पनि मध्यम वर्गको विस्तार आवश्यक रहेको बताएका छन् ।

उनले निजी, सामुदायिक र सार्वजनिक अवसरहरुलाई समान वितरणमार्फत सामाजिक बजार अर्थतन्त्रको विकास गरिने पनि बताएका छन् । राज्य बलियो हुनुपर्छ भन्ने मान्यता आफ्नो पार्टी रास्वपाले पनि अङ्गिकार गरेको बताउँदै अर्थमन्त्री डा. वाग्लेले तर, निजी क्षेत्रलाई दौडिन नदिई आर्थिक लक्ष्यहरु हासिल नहुने पनि स्पष्ट पारेका छन् ।

‘राज्य बलियो हुनुपर्छ । तर १० मध्ये ८ नयाँ रोजगारी निजी क्षेत्रबाट सिर्जना हुन्छ । निजी क्षेत्रलाई बत्तिएर अगाडि जान दिने हो’ उनले भने, ‘यसका लागि नीतिगत, संरचनागत र कानूनी सहजीकरण गर्नुपर्छ ।’

उनले निजी क्षेत्रलाई उत्साहित नबनाईए र राज्यले बलियो साथ नदिए राज्यले लिएका लक्ष्यहरु पूरा नहुने बताउँदै उद्यममैत्री, लगानी अनुकुल र प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र रास्वपाको आर्थिक नीति भएको बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पूँजीबजार विकास र सुधारका उपाय पेश गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता, सबैभन्दा धेरै भारतका

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी...

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...