हाथवे इन्भेष्टमेन्टका कुन संचालकसँग कति छ कम्पनीको शेयर ?

spot_img

हाल हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडमा ६ जना संचालक रहेका छन् । जस मध्ये ४ जना संस्थापक समूहबाट संचालक हुन् भने बाँकि दुई जना सर्वसाधारण समूहबाट संचालक हुन् ।

कम्पनीका संस्थापक संचालकहरुमा योगेश्वर शर्मा ढकाल, जयराम नेपाल, कुमार पौडेल , र डा.अम्बिका शर्मा लामिछाने रहेका छन्  । सर्वसाधारण समूहबाट संचालक रहनेमा शिव सिंह कार्की र केशव कोईराला रहेका छन् । आ.व. २०८०/८१ को अन्त्यसम्ममा यी संस्थापकहरुसँग कम्पनीको कुल ७५ लाख ५२ हजार ६ सय ९९ कित्ता शेयर रहेको छ।

 हेर्नुस् कुन संचालक सँग कति कित्ता शेयर ?

योगेश्वर शर्मा ढकाल अध्यक्ष (संस्थापक) – २,३५,८५५ कित्ता शेयर
जयराम नेपाल (प्रतिनिध्रि एस आर हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रा.लि.) संचालक (संस्थापक) -६३,२४,९३५ कित्ता शेयर
कुमार पौडेल संचालक (संस्थापक) – ५,१७,९२५ कित्ता शेयर
डा.अम्बिका शर्मा लामिछाने संचालक (संस्थापक) – ४,७१,७०७ कित्ता शेयर
शिव सिंह कार्की संचालक (सर्वसाधारण) – १,१७७ कित्ता शेयर
केशव कोईराला संचालक (सर्वसाधारण) – १,१०० कित्ता शेयर

नेप्सेमा कम्पनीको कुल २ करोड ८३ लाख १४ हजार कित्ता शेयर सूचीकृत छ ।  यस हिसाबमा कम्पनीका संचालकहरुसँग कम्पनीको २६.६७ प्रतिशत शेयर स्वामित्व रहेको देखिन्छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज...