spot_img

एक डिम्याट खाताबाट अर्को डिम्याट खातामा शेयर हस्तान्तरण गर्ने कार्य स्थगित

spot_img

सिडीएस एण्ड क्लियारिङले एक डिम्याट खाताबाट अर्को डिम्याट खातामा शेयर हस्तान्तरण गर्ने कार्य स्थगित गरेको छ।  हाल एक डिम्याट खाताबाट अर्को डिम्याट खातामा शेयर हस्तान्तरण गर्ने कार्य BO to BO उल्लेख्य रुपमा बृद्धी हुन गएको र यसले सम्पूर्ण कार्य संचालनमा प्रभाव पर्न गएकोले अब सो कार्य स्थगित गरिने सिडीएसले जनाएको छ ।

सिडीएसले २०८१ साउन २३ गतेबाट अर्को सूचना जारी नभए सम्मको लागि बैंकबाट बन्धकी राख्नको लागि अनिवार्य गर्नु पर्ने र कुनै आर्थिक दायित्व सिर्जना हुने पुष्टि हुने कागजात भएको हकमा मात्र BOBO कार्य गरि स्वीकृतीका लागि पठाउन सम्पूर्ण निक्षेप सदस्यलाई पत्राचार गरेको छ।

साथै, BOBO कार्य नहुँदा लगानीकर्तालाई दोस्रो बजारमा हुने खरिद / विक्रीमा कुनै बाधा उत्पन्न नहुने पनि सिडीएसले प्रष्ट पारेको छ।  सिडीएसले यथाशिघ्र प्रणालीमा परिमार्जन गरी छिटो छरितो रुपमा Bo-BO हस्तान्तरण कार्यलाई सुचारु गर्ने समेत सिडीएसले जनाएको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...