Tuesday, August 18, 2026
spot_img

शेयर बजारमा भारी गिरावट, कारोबार रकम भने हालसम्म कै उच्च

spot_img

शेयर बजारमा कारोबार रकमले रेकर्ड ब्रेक गरेको छ। आज २०८१ साउन २२ गते नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २३ अर्ब ७१ करोडको कारोबार भएसंगै शेयरबजारमा कारोबार रकमको नयाँ रेकर्ड कायम गरेको हो।

यस अघि साउन १६ , २०८१ मा शेयर बजारमा २१ अर्ब ९१ करोडको कारोबार भएको थियो । आज त्यो रेकर्ड ब्रेक भएको हो । आज २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँ १० पैसाको कारोबार भएको हो ।

आज बजारमा भने भारी गिरावट आएको छ । आज नेप्से सूचक १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा आईपुगेको छ ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img