Tuesday, June 9, 2026
spot_img

दोहोरो अंकले बढ्यो नेप्से, सवा १७ अर्बको कारोबार

spot_img
spot_img

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ३५.५५ अंकले बढेर २६९६६५ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३१९ कम्पनीका ४ करोड ३ लाख ७१ हजार ७ सय ७८ कित्ता शेयर खरिद बिक्रिबाट १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२ रुपैयाँ ९७ पैसाको कारोबार भएको छ ।

आज प्रोगेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत, नेपाल वेयर हाउजिङ कम्पनी र सीईडीबी हाइड्रोका लगानीकर्ताले बढी कमाएका छन् ।

आज बढी गुमाउनेमा एशियन हाइड्रोपावर, गणपति लघुवित्त र युनिलिभर नेपालका लगानीकर्ताहरु छन् ।

आज कारोबारमा आएका कम्पनीमध्ये हिमालय रि–इन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल, नेपाल फाइनान्स र चिलिमे जलविद्युत कम्पनीको बढी शेयर कारोबार भएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महँगी बढ्यो

२०८३ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत...

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...
spot_img