spot_img

प्रि ओपन सेसन मै ३८ अंकले बढ्यो शेयरबजार

spot_img

आज आइतबारको प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज प्रि ओपन सेसनमा नेप्से सूचक ३८.२७ अंकले बढेर २६०६.४१ को बिन्दुमा पुगेको छ  ।

प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये १६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ। प्रि ओपन सेसनमा कुल ९ करोड ६८ लाख ५३ हजार ४ सय ५ रुपैयाँको कारोबार भएको छ। हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन हुने गरेको छ ।

लचक मौद्रिक नीति आएपछि लगानीकर्ता उत्साहित भएका छन् ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...