Friday, May 29, 2026
spot_img

ब्रोकर नम्बर १९ ले पायो डिपी लाईसेन्स, डिम्याट र मेरोशेयरसहित यी सेवा दिन पाउने

spot_img
spot_img

ब्रोकर नम्बर १९ अर्थात् नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ प्रालिले निक्षेप सदस्य लाइसेन्स पाएको छ। सिडीएससीले फागुन १३ कम्पनीलाई निक्षेप सदस्यता अर्थात् डिपी (Depository Participant) लाइसेन्स प्रदान गरेको हो।

लाईसेन्स पाएसंगै अब कम्पनीले देहाय बमोजिमका सेवाहरु प्रदान गर्न सक्ने छन्

-हितग्राही खाता (डिम्याट् एकाउन्ट) खोल्ने, भौतिक धितोपत्रको अभौतिकीकरण गर्ने, अभौतिक धितोपत्रको पुनः भौतिकीकरण गर्ने,

-विद्युतीय रुपमा रहेका धितोपत्रहरुको व्यवस्थित रुपमा अभिलेख राख्ने, हितग्राहीका खातामा धितोपत्रहरु हस्तान्तरण गरी कारोबारहरुको फछ्र्यौट गर्ने, स्टक एक्स्चेन्ज भन्दा बाहिर हितग्राहीहरु बीच भएका बाह्य बजार कारोबारहरुको फछ्र्यौट गर्ने,

-निष्काशनकर्ताहरुले IPO वा अन्य तरिकाले बाँडफाँड गरेका धितोपत्रलाई हितग्राहीको डिम्याट् खातामा जम्मा गर्ने,
निष्काशनकर्ताहरुले हितग्राहीलाई दिने गैह्र मौद्रिक संस्थागत लाभहरु (बोनस, हकप्रद शेयर आदि) लाई हितग्राहीका डिम्याट् खातामा जम्मा गर्ने,

-अभौतिकीकरण गरिएका धितोपत्रहरुको बन्धकी राख्ने कार्यमा सहजकर्ताको भूमिका निर्वाह गर्ने

-मेरो शेयर सम्बन्धी सेवा उपलब्ध गराउने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५१ प्रतिशत पुग्यो चुरोटको कर

सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने कर बृद्धि गरेको छ ।...

सुनको भन्सार शुल्क दोब्बर बढ्यो, विलासिता कर र हिराको भ्याट भने खारेज

नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुन, चाँदी,...

बजेटले पुँजीबजारलाई अर्थतन्त्रको विकास साझेदारका रूपमा स्वीकार गर्यो: अध्यक्ष ढकाल

नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति नेपाल...

अर्थमन्त्रीले पुँजीगत लाभकर बढाएर १० प्रतिशतसम्म पुर्याए

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर कारोबारको पुँजीगत लाभकर बढाएका...

स्वर्णिम वाग्लेले ल्याएको बजेटमा उद्योगी व्यवसायी खुशी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा पेश गरेको बजेटबाट...

३२ बुँदामा हेर्नुस् अर्थमन्त्रीले कहाँ कर लगाए ? कहाँ कर छुट दिए ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ का...
spot_img