Tuesday, September 8, 2026
spot_img

कालिन्चोक दर्शन लिमिटेडको ४९ लाख कित्ता बढी शेयरको लकइन अवधि माघमा सकिँदै

spot_img

कालिन्चोक दर्शन लिमिटेडको ४९ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८२ माघ १७ गते समाप्त हुने भएको छ ।

कम्पनीमा संस्थापकले धारण गरेको ४८ लाख कित्ता , आयोजना प्रभावित स्थानीयको नाममा रहेको १ लाख २० हजार कित्ता र कम्पनीका कर्मचारीसँग रहेको २१ हजार ६ सय कित्ता गरि कुल ४९ लाख ४१ हजार ६ सय कित्ता शेयरको लकइन अवधि आगामी माघ १७ गते समाप्त हुन लागेको हो ।

सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक,  र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् ।

कम्पनीका संचालकले भने शेयर बिक्री गर्न पाउने छैनन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पूँजीबजार विकास र सुधारका उपाय पेश गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता, सबैभन्दा धेरै भारतका

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी...

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...