बढ्यो सुनचाँदीको भाउ

spot_img
spot_img

आज सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रति तोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

 आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४१ हजार ३ सय ४० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ४ सय २५ रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनपीएलमा कर्पोरेट सपोर्ट: Xtreme र Red Bull बीच रोचक प्रतिस्पर्धा

नेपाली क्रिकेटको उत्सवका रुपमा लिन थालिएको ‘नेपाल प्रिमियर लिग’...

ग्लोबल आइएमईलाई लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंकले लगातार तेस्रो पटक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक...

माउण्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माउण्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कार्तिक...

विकास हाइड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ४.५५ मे.वा. क्षमताको माथिल्लो माछाखोला...

माउण्टेन ईनर्जीको ४२ मेगावाटको मिष्ट्री खोला आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

माउण्टेन ईनर्जी नेपालको ४२ मे.वा. क्षमताको मिष्ट्री खोला जलविद्युत...

नेप्सेको बेन्चमार्क इन्डेक्सको रुपमा NBI विकास गरिँदै, एक वर्षभित्रै दुई इन्डेक्सको गणना सँगै

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको नयाँ आधारभूत सूचकांक (Benchmark...