माउण्टेन ईनर्जीको ४२ मेगावाटको मिष्ट्री खोला आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

spot_img
spot_img

माउण्टेन ईनर्जी नेपालको ४२ मे.वा. क्षमताको मिष्ट्री खोला जलविद्युत आयोजनाले पुन: विद्युत उत्पादन सुरु गरेको छ ।  असोज ११ गते बुढीगण्डकी नदीमा आएको भिषण बाढीले विद्युत प्राधिकरणको दाना-कुश्मा अन्तर्गतको २२० के. भि. प्रसारण लाईनको टावरहरुमा क्षति पुगेपछि आयोजनाको विद्युत उत्पादन बन्द रहेको थियो ।

उक्त प्रसारण लाईन अन्तर्गतको क्षति पुगेका टावरहरुको मर्मत संभार पश्चात २०८३ असोज ३१ गते राती ११:०५ देखी आयोजनाको विद्युत प्रसारण पुनः संचालनमा आएको कम्पनीले जनाएको छ। यो आयोजना म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका-४, नारच्याङमा अवस्थित छ ।

कम्पनीले  ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाबाट उत्पादन गरिरहेको छ। कम्पनीले  सहायक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि मार्फत ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजना निर्माण थालेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनपीएलमा कर्पोरेट सपोर्ट: Xtreme र Red Bull बीच रोचक प्रतिस्पर्धा

नेपाली क्रिकेटको उत्सवका रुपमा लिन थालिएको ‘नेपाल प्रिमियर लिग’...

ग्लोबल आइएमईलाई लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंकले लगातार तेस्रो पटक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक...

माउण्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माउण्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कार्तिक...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रति तोला...

विकास हाइड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ४.५५ मे.वा. क्षमताको माथिल्लो माछाखोला...

नेप्सेको बेन्चमार्क इन्डेक्सको रुपमा NBI विकास गरिँदै, एक वर्षभित्रै दुई इन्डेक्सको गणना सँगै

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको नयाँ आधारभूत सूचकांक (Benchmark...