Thursday, March 5, 2026
spot_img

यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img
spot_img

आज पुस १३ गते आइतबार ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभाको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेका कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १३ गते अन्तिम दिन हो।

जस अनुसार आजसम्म कायम शेयरधनीले मात्र  कुथेली बुखरी स्मल हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, र सन् नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

कुनको लाभांश कति र साधारणसभा कहिले?

कुथेली बुखरी स्मल हाइड्रो : १० प्रतिशत बोनस शेयर र ०.५२३६ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २९ मा

सिनर्जी पावर डेभलपमेन्ट: १० प्रतिशत बोनस शेयर र ०.५२३६ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २८ मा

शिखर इन्स्योरेन्स: ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २९ मा

नेपाल इन्स्योरेन्स:  ६.३१५८  प्रतिशत नगद लाभांश, साधारणसभा पुस २९ मा

सन् नेपाल लाइफ इन्स्योरेन्स: ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २५ मा

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्री कार्कीलाई बालेनले भने ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ’

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रधानमन्त्री...

देशभर एकै चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न

देशभर एकै चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ...

झापा ५ मा आजै मतगणना सुरु गर्ने तयारी

देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ। मतदानको लागि...

कैलालीमा एमाले र कांग्रेसबीच कुटाकुट, वडाध्यक्ष घाइते

कैलालीको एक मतदान केन्द्रमा एमाले र कांग्रेसबीच कुटाकुट भएको...

गगन थापा सर्लाही पुगे

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सर्लाही पुगेका छन्...

ओलीले गरे मतदान

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्...
spot_img