Sunday, June 28, 2026
spot_img

बन्दै गरेको सरकारलाई लगानीकर्ताले गरे स्वागत, ५३ अंकले बढ्यो नेप्से

spot_img
spot_img

नयाँ सरकार बन्ने दिन आज शेयर बजार परिसूचक नेप्से ५० अंक माथिले बढेको छ । नयाँ सरकार बन्ने भएपछि लगानीकर्ता उत्साहित हुँदा शेयर बजार परिसूचक नेप्से आज ५२.९७ अंकले बढेर २२५७.९७ बिन्दुमा पुगेको छ ।

आज ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार बराबरको कारोबार भएको छ । आज काराबारमा आएका कम्पनीमध्ये २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।

आज रिडी पावर, माण्डु हाइड्रो, जानकी फाइनान्स, हिमाल दोलखा, अरुण भ्याली लगायतका कम्पनीका लगानीकर्ताले बढी कमाएका छन् ।

जानकी फाइनान्स, एनआरएनए इन्फास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल फाइनान्स, हिमालयन रि–इन्स्योरेन्स लगायतका कम्पनीको बढी कारोबार भएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img