Friday, April 10, 2026
spot_img
spot_img

नेप्सेमा दुई वटा कम्पनीको बोनस शेयर सूचीकृत

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहीबार २ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र एनएलजी इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १० प्रतिशतले हुन आउने ५० लाख कित्ता  बोनस शेयर र एनएलजी इन्स्योरेन्सको २.५० प्रतिशतले हुन् आउने ६ लाख २५ हजार ६ सय ६४ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पक्राउ पर्न थाले महिला यात्रुमाथि अपशब्द बोल्दै ‘भ्लग’ बनाउने राइडर

‘भ्लग’का नाममा महिला यात्रुहरुमाथि अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक...

चुनाव रोकिएपछि महासंघमा तारन्तार छलफल, घण्टैपिच्छे बैठक

उच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न आदेश...

दुई मन्त्री थपिए

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।...

पाईलटलाई जागिर पाउनै मुस्किल, लाईसेन्स पाएका मध्ये आधा बेरोजगार

एउटा निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनीले पाईलट माग...

वित्तीय क्षेत्रले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्ने सरकारको प्रतिबद्ध छ: अर्थमन्त्री वाग्ले

नेपाल बैंकर्स संघको कार्यकारी समिति सदस्यहरूले नवनियुक्त अर्थमन्त्री डा....

इरान युद्द अन्त्य गर्न पाकिस्तानमा वार्ता हुँदै, ट्रम्पले आफ्ना ज्वाइँ र उपराष्ट्रपतिलाई पठाए

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीचको युद्धविरामपछि शनिवार इस्लामावादमा उच्चस्तरीय...
spot_img