Friday, June 19, 2026
spot_img

स्काईलाईन ईन्फ्रा लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

spot_img
spot_img

स्काईलाईन ईन्फ्रा लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । यस समबन्धि प्रस्ताव पारित गर्नको लागि कम्पनीले वैशाख ११ गते विशेष साधारणसभा बोलाएको छ।

सो विशेष साधारणसभामा २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने, ति शेयर प्रिमियम मूल्यमा जारी गर्ने र शेयर जारी गर्नको लागि सम्पूर्ण कार्यको अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छन् ।  कम्पनीले यस अघि नै आईपीपो निष्काशनको लागि  हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

स्काईलाईन ईन्फ्रा लिमिटेड सरोवर पोर्टिको ब्राण्ड अन्तर्गत चारतारे होटलको रुपमा स्थापित रहेकोछ । जसले बैंक्वेट हल, अन्तर्राष्ट्रिय चेन रेष्टुरेण्ट, स्विमिङ्ग पुल, स्पा, क्यासिनो, क्युएफएक्स सिनेमा हलको सेवा सुविधा प्रदान गर्दै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

बिजुलीमा भ्याटः भाडामा बस्नेका लागि थपिन सक्छ अतिरिक्त भार, छुट्टै महसुल कति सम्भव ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत मासिक...

सतर्कता अपनाउन भन्दै धितोपत्र बोर्डले सबै सूचीकृत कम्पनीलाई पठायो पत्र

नेपाल धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई सतर्कता अपनाउन भन्दै...

सुनको भाउमा भारी गिरावट

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...
spot_img