सर्वसाधारणलाई माबिलुङ्ग इनर्जीको आईपीओ आजदेखि

spot_img
spot_img

माबिलुङ्ग इनर्जी लिमिटेडले आज साउन २६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई १२ लाख ४८ हजार ९ सय ४ कित्ता शेयर निष्काशन गरेको हो।

यस निष्काशनमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै संखुवासभाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन बाँडफांड गरिसकेको छ । यस कम्पनीमा एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको २० प्रतिशत, र राजेश लाल श्रेष्ठको ११ प्रतिशत लगानी रहेको छ। यद्यपि आईपीओ निष्काशन पछि उनीहरुको स्वामित्व घट्ने छ।

कम्पनीले संखुवासभामा ४.९५ मेगावाटको अपर पिलुवाखोला ३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नागढुङ्गा सुरुङमा शुल्क तिर्न कुमारी बैंकको सबै शाखाबाट N–Tag उपलब्ध हुने

कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि...

‘सलामी’ बुझाउनुपर्ने बाध्यताले व्यवसायी हैरान, परम्परा कि असुली धन्दा ?

काठमाडौँमा फेन्सी व्यवसाय गर्दै आएका एक जना व्यवसायीले आजभन्दा...

यी हुन् प्रधानमन्त्रीसँगै भारत जाने ३५ जना

प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय...

सुस्ताएको घरजग्गा र निर्माण क्षेत्रलाई गति दिने लक्ष्यसहित ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै

सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने,...

गोल्याण टावरमा अन्तर्राष्ट्रिय बालदिवसको उमङ्ग

 नेपालको अग्रणी तथा प्रतिष्ठित व्यावसायिक घराना गोल्याण ग्रुपको मुख्यालय...

आज पनि घट्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउमा गिरावट आएको छ। शुक्रबार...