Wednesday, August 26, 2026
spot_img
spot_img

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

spot_img

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष महेश्वर खनालको अध्यक्षतामा बसेको विशेष साधारणसभाले जारी पूँजी वृद्धि गरी ३० करोड र सो पूँजीको २६.३३ प्रतिशत सेयर सर्वसाधारणमा जारी प्रस्ताव पारित गरेको छ ।

यस आधारमा अब १०० रुपैयाँ अंकित दरका ७ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा जारी हुनेछ । यस अघिको वार्षिक साधारणसभाले प्रतिकित्ता ५० रुपैयाँ दरका आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीलाई केयर रेटींङ्गस नेपाल लिमिटेडले डबल बी माईनस रेटींङ्ग प्रदान गरेको छ ।

यसैगरी सभाले स्वतन्त्र संचालकमा कपिल देव महतोलाई नियुक्त गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...

सुनको भाउमा झिनो गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...