फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

spot_img
spot_img

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३  को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ११.०५२६ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढी प्रभावितलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण

सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र...

विद्युत व्यापारका लागि निजी क्षेत्रलाई एलओआई दिने तयारी भइरहेको छः मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा...

कुमारी बैंकको लाभांश पारित

कुमारी बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।...

पोखरा–दुबई उडानका लागि एक वर्षको टिकट बुकिङ खुला

फ्लाई दुबईले असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान...

नेपालबाट बाहिरियो मनसुन, दशैँमा पानी पर्ने सम्भावना के छ ?

असार ५ गते भित्रिएको मनसुन पूर्णरुपमा बाहिरिएको छ ।...

३ दिनमा ७ हजारले सस्तियो सुन

पछिल्लो ३ दिनमा सुनको भाउ ७ हजार रुपैयाँले घटेको...