Thursday, July 10, 2025

एनआईसी एशिया क्यापिटलका ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

spot_img
spot_img

एनआईसी एशिया क्यापिटल अन्तर्गत संचालित ५ वटा सामुहिक लगानी कोष योजनाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ।  एनआईसी एशिया बैंक कोष प्रबर्द्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ५ वटा फण्डले लाभांश घोषणा गरेको हो ।

आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८१/०४/१६ गते अपरान्ह ४ बजे बसेको संचालक समितीको १४३ औं बैठकले आर्थिक वर्ष २०८० / ०८१ का लागि ति योजनाका इकाईधनीहरुलाई  प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले एन आई सी एशिया सेलेक्ट – ३० (इन्डेक्स फण्ड), एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड, एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड, एन आई सी एशिया ग्रोथ फण्ड र एन आई सी एशिया ब्यालेन्सड् फण्डको लाभांश घोषणा गरेको हो ।

हेर्नुस् कुनको कति ? 

spot_img
spot_img

- Advertisement -

spot_img

AI चिप निर्माता NVIDIA बन्यो ४ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने विश्वकै पहिलो कम्पनी

एआई चिप निर्माता कम्पनी एनभिडिया कर्पोरेसनले बुधबार इतिहास रच्दै...

आज बिहीबार कुन विदेशी मुद्राको सटही दर कति ?

नेपाल राष्ट्र बैङ्कले आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय...

मुस्ताङमा आएको बाढीले ७ वटा पुल बगायो

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि...

खानी खोला हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुई अन्तर्राष्ट्रिय अवार्ड

निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचआई) ले दुई...

एसएमई कम्पनीले आईपीओ निकाल्न बिक्री प्रबन्धक नै नपाउने जोखिम, लकइनले झस्किए !

नेपाल धितोपत्र बोर्डले ल्याएको साना तथा मझौला संगठित संस्थाको...
spot_img