Friday, September 4, 2026
spot_img

नेपाल एयरलाइन्सको निमित्त महाप्रबन्धकको जिम्मेवारी कालाखेतीलाई

spot_img

सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को निमित्त महाप्रबन्धकको जिम्मेवारी जनकराज कालाखेतीलाई दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको हो । अर्को व्यवस्था नभए सम्मका लागि भन्दै उनलाई भदौ १८ गतेको मन्त्री स्तरीय निर्णय अनुसार निमित्त महाप्रबन्धक तोकिएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ह्याप्पी इनर्जी लिमिटेडद्वारा २० लाख रुपैयाँ सहयोग

ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २०...

बुद्ध एयरद्वारा नयाँ सिरिजको जहाजबाट व्यावसायिक उडान शुरु, छठसम्म सस्तो भाडादर

बुध्द एयरले आफ्नो नयाँ सिरिजको ATR-72-600 जहाजबाट व्यावसायिक उडान...

NVIDIA का सीइओद्वारा नेपाललाई डेढ अर्ब सहयोग

विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला...

भोटेकोशी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपद्वारा ५० लाख १ हजार सहयोग

एसटीसी ग्रुपले हालैको भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा...