Friday, August 28, 2026
spot_img
spot_img

बरुण हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा आह्वान

spot_img

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले आ.व. २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

कम्पनीले मङ्सिर २६ गते साधारणसभा आह्वान गरेको छ।   कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  मङ्सिर १३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

बुद्धले निःशुल्क राहत सामग्री ढुवानी गर्ने

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले बाढी प्रभावितहरुका लागि...

चेम्बरद्वारा प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्वार, राहत...

बाढी पश्चात सरकारी कोषमा एक अर्ब ९१ करोड संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा एक अर्ब...

एक्स्ट्रिम इनर्जीद्वारा १ करोड सहयोग हस्तान्तरण

बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्वार, राहत तथा पुनस्र्थापनामा...

नेपालमै छन् २ हजारभन्दा बढी हिमताल, २१ वटा जुनसुकै बेला फुट्नसक्ने उच्च जोखिममा

बुधबार बिहान चिनियाँ क्षेत्रमा हिमनदी र चट्टान भत्किँदा भोटेकोशी...