Sunday, August 30, 2026
spot_img
spot_img

नबिल ब्यालेन्सड् फण्ड २ र ३ को लाभांश घोषणा

spot_img

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको योजना व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड्   फण्ड २ र नबिल ब्यालेन्सड् फण्ड ३ ले लाभांश घोषणा गरेका छन्। आर्थिक वर्ष २०८१/८२ को लागि फण्डको लाभांश घोषणा भएको हो ।

जस अनुसार दुवै फण्डले कर सहित समान १३ प्रतिशत नगद लाभांश घोषणा गरेका छन्।  नबिल ब्यालेन्सड् फण्ड २ ले कुल १४ करोड ५६ लाख बराबरको प्रतिफल वितरण गर्ने छ भने नबिल ब्यालेन्सड् फण्ड ३ ले १६ करोड २५ लाख बराबरको प्रतिफल वितरण गर्ने छ।

 लाभांश वितरण प्रयोजनका लागि  भदौ २२ गते बुक क्लोज गरिएको छ। भदौ १९ गतेसम्म कायम इकाईधनीले उक्त प्रतिफल पाउन सक्ने छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

ईयूले २० लाख युरो सहयोग गर्ने

युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै...

धादिङ सदरमुकाम सडक सञ्जालमा जोडियो

धादिङ सदरमुकाम धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ...

उद्दारका लागि आएको भारतीय टोली त्रिशुली पुग्यो, हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको रेकी

बाढी पीडितको उद्वारका लागि आइपुगेको भारतीय टोली त्रिशुली पुगेको...

त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारको प्रयास जारी

रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका...

बाढीले ४ सय कन्टेनर बगायो: चालक, मजदूर र व्यवसायी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन

बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने...

चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि...