Sunday, August 30, 2026
spot_img
spot_img

मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा

spot_img

मुक्तिनाथ क्यापिटलले संचालन गरेको मुक्तिनाथ म्युचुअल फण्ड १ ले लाभांश घोषणा गरेको छ। यस फण्डले आर्थिक वर्ष २०८१/८२ को लागि कर सहित ३.८० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

फण्डले लाभांश वितरणको लागि साउन ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साउन २९ गतेसम्म कायम शेयरधनीले फण्डले दिने लाभांश पाउन सक्ने छन् ।

यो मुक्तिनाथ क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । फण्डले संचालनमा आएको ७ महिना मै लाभांश घोषणा गरेको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

ईयूले २० लाख युरो सहयोग गर्ने

युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै...

धादिङ सदरमुकाम सडक सञ्जालमा जोडियो

धादिङ सदरमुकाम धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ...

उद्दारका लागि आएको भारतीय टोली त्रिशुली पुग्यो, हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको रेकी

बाढी पीडितको उद्वारका लागि आइपुगेको भारतीय टोली त्रिशुली पुगेको...

त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारको प्रयास जारी

रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका...

बाढीले ४ सय कन्टेनर बगायो: चालक, मजदूर र व्यवसायी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन

बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने...

चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि...