Tuesday, March 17, 2026
spot_img

 एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

spot_img
spot_img

एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ ।

बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८” जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । ६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५% दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६÷६ महिनाको अवधिमा हुनेछ ।

उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

 

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इला होटल एण्ड रिसोर्टको सीईओमा लक्ष्मण थापा नियुक्त

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा...

निफ्राले फेरि पायो Credit Sale/Purchase/Re-purchase तथा Takeover को सुविधा

नेपाल राष्ट्र बैंकले आज पूर्वाधार विकास बैंकको लागि एकिकृत...

वाणिज्य बैंकले RFID Chip Based Prepaid Card जारी गर्न पाउने

अब वाणिज्य बैंकहरुले RFID Chip Based Prepaid Card जारी...

महांसघको आगामी नेतृत्व सर्वसम्मत चयन गरेर जानु पर्छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महांसघको आगामी...

२८ खर्ब ७८ अर्ब पुग्यो नेपालले तिर्न बाँकी ऋण

नेपालको सार्वजनिक ऋण रु २८ खर्ब ७८ अर्ब २९...
spot_img