Tuesday, August 18, 2026
spot_img

आईसीएफसी फाइनान्सले पायो ऋणपत्र निष्काशन अनुमति

spot_img

आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।

फाइनान्सले  प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३ लाख कित्ताले हुन आउने ३० करोड रूपैयाँ बराबरको ऋणपत्र निष्कासनको अनुमति पाएको हो । यो ऋणपत्र मध्ये १ लाख ८० हजार कित्ता  व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने १ लाख २० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन हुने छ। सर्वसाधरणको लागि छुट्टयाइएको १ लाख २० हजार कित्तामध्ये ५ प्रतिशत ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ ।

वार्षिक ९ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ७ वर्षको नै रहेको छ ।  ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img