Friday, June 5, 2026
spot_img

जोशी हाइड्रोपावरले लिलामीमा ल्याएको शेयर बाँडफाँड, कटअफ मूल्य कति ?

spot_img
spot_img

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफांड भएको छ । कार्तिक २० गते ति शेयर बाँडफांड गरिएको बिक्री प्रबन्धक एलएस क्यापिटलले जनाएको छ।

कम्पनीले असोज २८ गतेदेखि कार्तिक ११ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाम बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारण समूहको कुल १ लाख ८९ हजार ९ सय २७ कित्ता शेयर लिलाममा ल्याएको थियो।

कार्तिक १७ गते लिलामीमा परेको बोलपत्रहरु खोलिएको थियो । जसमा यी शेयरको कट अफ मूल्य २४४ रुपैयाँ  कायम भएको छ। २४४ रुपैयाँभन्दा बढी रकम कबुल गरेर आवेदन दिनेले शेयर पाएका छन् भने २४४ रुपैयाँमा आवेदन दिनेले समानुपातिक रुपमा शेयर पाएका छन्।

बाँडफांडमा नपरेको रकम कार्तिक २३ गतेदेखि समबन्धित शेयरधनीको बैंक खातामा आईपीएस मार्फत् पठाइने कम्पनीले जनाएको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...

के हो इप्पानमा देखिएको विधान संशोधनको विवाद, के खोजिरहेको छ ‘परिवर्तनकारी समूह’? 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा हालको विधान...
spot_img