Sunday, August 9, 2026
spot_img

जगदम्बा स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

spot_img

जगदम्बा स्पिनिङ मिल्सले बुक विल्डिङ  विधिबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैशाख १० गते बोलाएको विशेष  साधारणसभामा कम्पनीले बुक विल्डिङ  विधिबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्न लागेको हो ।

विशेष साधारणसभामा कम्पनीको नाम परिवर्तन गर्ने, बुक विल्डिङ  विधिबाट आईपीओ निष्काशन गर्ने , पुँजी त्तहा शेयर संख्या परिमार्जन गर्ने, शेयर निष्काशनबाट प्राप्त रकमको उपयोग गर्ने सम्बन्धि प्रस्ताव पेश हुने छन्  ।

सौरभ ग्रुप अन्तरर्गत रहेको जगदम्बा स्पिनिङ मिल्सले आफ्नो रुपन्देहीमा रहेको उद्योगबाट धागो उत्पादन गर्दै आएको छ। कम्पनीसँग दैनिक ५० मेट्रिक टन धागो उत्पादन गर्ने क्षमता छ । कम्पनीको ९० प्रतिशत उत्पादन निर्यात हुने गरेको छ, जसमा भारत प्रमुख बजार हो । आईपीओको रकमले दक्षिण एसियामा कम्पनीको व्यवसाय विस्तार गर्न सहयोग पुर्याउने कम्पनीको अपेक्षा छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...
spot_img