राधी विद्युत कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २२ गते साधारणसभा बोलाएको हो।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश प्रस्ताव गरेको छैन ।









