Saturday, April 19, 2025
spot_img

नेपाल आयल निगमले १० प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

नेपाल आयल निगमले साधारणसभा आह्वान गरेको छ।कम्पनीले चैत्र २९ गते साधारणसभा आह्वान गरेको हो ।

निगमको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । निगमले १० प्रतिशत नगद लाभांश वितरण अग्रने प्रस्ताव गरेको छ।

यस्ता छन् निगमको सभामा पेश हुने प्रस्तावहरु:

१) अध्यक्षको मन्तव्य र ४३औं वार्षिक साधारण सभाका लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।

२) लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८० / ८१ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण माथि छलफल र पारित गर्ने ।

३) आर्थिक वर्ष २०८० / ८१ को लेखा परीक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्ने ।

४) आर्थिक वर्ष २०८१ / ८२ को लेखा परीक्षण गर्न श्री महालेखा परीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।

५) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरूलाई चुक्ता पुँजीको १० (दस) प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर सहित) वितरण गर्न स्वीकृत गर्ने ।

६) ४३औँ वार्षिक साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक-एक जना प्रतिनिधि तोक्ने ।

७) विविध ।

विशेष प्रस्ताव
नेपाल आयल निगम लिमिटेडको प्रवन्ध पत्र तथा नियमावलीको संशोधन कम्पनी ऐन २०६३ को दफा २१ बमोजिम स्वीकृत गर्ने सम्बन्धमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img