Tuesday, May 26, 2026
spot_img

शुभारम्भ हाइड्रोपावरले पायो मध्य मोलुङखोला आयोजनाको उत्पादन लाईसेन्स

spot_img
spot_img

शुभारम्भ हाइड्रोपावरले ६ मेगावाट क्षमताको मध्य मोलुङखोला जलविद्युत आयोजना निर्माणको लागि उत्पादन अनुमति पाएको छ। विद्युत विकास विभागले २०८३ वैशाख ३० गते उत्पादन अनुमतिको लाईसेन्स दिएको हो।

आयोजनाले ३५ वर्ष अवधिको लाइसेन्स पाएको छ । विभागले आयोजना निर्माणको लागि अनुपतिपत्र दिएसंगै अब आयोजनाको काम अघि बढ्ने छ।

यस कम्पनीका अध्यक्ष शम्भु घिमिरे हुन्। अन्य संचालकमा रमेश काफ्ले, भानु खरेल, रत्न गुरुङ र दुर्गा भट्टराई रहेका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

निजी क्षेत्रलाई प्रधानमन्त्रीका सल्लाहकारले भने ‘निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नोस्’

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र...

उद्योगी व्यवसायीले संविधान संशोधनको लागि के के दिए सुझाव ?

'संविधान संशोधन बहसपत्र' तयार गर्ने कार्यदलले आज अर्थ,उद्योग, वाणिज्य...

एमए पावरको मर्स्याङदी नदी अर्धजलाशययुक्त आयोजनाले पायो उत्पादन लाईसेन्स

एम.ए. पावर प्रा. लि.ले ९० मेगावाट क्षमताको मर्स्याङदी नदी...

जेनेसिस भेन्चर्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

जेनेसिस भेन्चर्स लिमिटेडले २५ लाख कित्ता आईपीओ निष्काशन गर्ने...

प्रधानमन्त्री एक हप्ता भित्रै संसदमा आउने

प्रधानमन्त्री वालेन्द्र शाह एक हप्ता भित्रै संसदमा आउने भएका...

मोबाइल एप “MoFA Mitra” को शुभारम्भ, विदेशमा समस्या परेकालाई राहत हुने

परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागद्वारा विकसित मोबाइल एप “मोफा...
spot_img