Tuesday, May 26, 2026
spot_img

जेनेसिस भेन्चर्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

spot_img
spot_img

जेनेसिस भेन्चर्स लिमिटेडले २५ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

सम्झौतामा लक्ष्मी सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्स लिमिटेडका अध्यक्ष अनुज राठीले हस्ताक्षर गरेका छन्। यस सम्झौता अन्तर्गत, लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडको आगामी प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को लागि निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा काम गर्नेछ।

जेनेसिस भेन्चर्स इन्भेष्टमेन्ट कम्पनी हो, जुन सूचीकरण नभएका इक्विटी अवसरहरूमा लगानी केन्द्रित रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एमए पावरको मर्स्याङदी नदी अर्धजलाशययुक्त आयोजनाले पायो उत्पादन लाईसेन्स

एम.ए. पावर प्रा. लि.ले ९० मेगावाट क्षमताको मर्स्याङदी नदी...

प्रधानमन्त्री एक हप्ता भित्रै संसदमा आउने

प्रधानमन्त्री वालेन्द्र शाह एक हप्ता भित्रै संसदमा आउने भएका...

मोबाइल एप “MoFA Mitra” को शुभारम्भ, विदेशमा समस्या परेकालाई राहत हुने

परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागद्वारा विकसित मोबाइल एप “मोफा...

पालिकाहरु समायोजन गरी २०० को हाराहारीमा झार्नु पर्छ : व्यवसायी वीरेन्द्र बस्नेत

उद्यमी एवं व्यवसायी वीरेन्द्र बहादुर बस्नेतले संविधान संशोधनमार्फत स्थानीय...

बेलायतका नेपाली समुदायको ठूलो उत्सवको रुपमा रहेको गोर्खा कप सम्पन्न 

बेलायतको नेपाली समुदायको सबैभन्दा ठूलो खेलकुद तथा सांस्कृतिक उत्सव...

काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुँदै

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत...
spot_img