spot_img

प्रि ओपन सेसनमा २० अङ्कले बढ्यो शेयरबजार

spot_img

आज सोमबारको प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज प्रि ओपन सेसनमा नेप्से सूचक २०.२५  अंकले बढेर २२७७.८५ को बिन्दुमा पुगेको छ  ।

प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको छ। प्रि ओपन सेसनमा कुल ४ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ। हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन हुने गरेको छ ।

नयाँ सत्ता समीकरणपछि एमालेले अर्थ मन्त्रालय पाउने र एमालेबाट विष्णु पौडेल अर्थमन्त्री हुने निश्चित भएपछि शेयर बजारमा उत्साह देखिएको छ। उनी शेयर बजारले अत्यधिक रुचाएका अर्थ मन्त्री हुन् ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...