Saturday, June 27, 2026
spot_img

निफ्राको संस्थापक सेयर बेच्दै एनआईसी एसिया बैङ्क

spot_img
spot_img

एनआईसी एसिया बैङ्कले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैङ्कले निफ्राको संस्थापक सेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको हो ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक सर्वसाधारण, विद्यमान संस्थापक तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । सोमबारदेखि क्यापिटलको कार्यालय थापाथली तथा एनआईसी एसिया बैंकका शाखा कार्यालय बिराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट असार १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँ हुनेगरी न्यूनतम १० हजार कित्ता तथा अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

हाल निफ्रामा विभिन्न बैंक तथा वित्तीय संस्थाको २०.८९ प्रतिशत, सरकारको १० प्रतिशत, सर्वसाधारणको ४० प्रतिशत, जीवन तथा निर्जीवन बीमा कम्पनीको १८.९७ प्रतिशत, निजी तथा सार्वजनिक कम्पनीको ५.१५ प्रतिशत सेयर छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...
spot_img